Connect with us
Kapilvast Forest

विद्यार्थी बलात्कार अभियोग लागेका शिक्षक पुर्पक्षका लागि कारागार चलान

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

चितवन- आफ्नै विद्यार्थीलाई यौन शोषण गरेको अभियोग लागेका चितवनका एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । चितवनका जिल्ला न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाएको अदालतका श्रेस्तेदार ईश्वर आचार्यले जानकारी दिए ।

उनले थप प्रमाण बुझ्ने काम थुनामा राखेर नै गरिने शिक्षक क्षेत्रीले १५ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर पटकटपक यौन शोषण गरेको अभियोग छ ।पटकपटक बलात्कार गरेपछि शिक्षक क्षेत्रीले हरेक पटक पिल्स खानदिने गरेको बालिकाले प्रहरीसँगको बयानमा बताएकी छिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu