Connect with us
Kapilvast Forest

प्रधानमन्त्री कप थ्री नेसन्स : नेपाली टोलीको घोषणा

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- दशरथ रङ्गशालामा बुधबारदेखि आयोजना हुने प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फा ले मङ्गलबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गर्नुभएको हो । टोलीमा सात जना नयाँ खेलाडीले स्थान जनाएका छन् ।

टोलीमा अभिषेक बराल सनिश श्रेष्ठ पदम भट्टराई मणिकुमार लामा सुमित श्रेष्ठ नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलो पटक स्थान जानकारी दिनुभएको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu