Connect with us
Kapilvast Forest

रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

२०७९, १० चैत्र शुक्रबारमा प्रकाशित

काठमाडौं- पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानी बनाएका छन् । राष्ट्रिय टिमका लागि १९७औं खेल खेल्दै कीर्तिमान बनाएका रोनाल्डोले दुई गोल गरेपछि पोर्चुगलले युरो २०२४ को छनोटको पहिलो खेलमा लिचेस्टाइनलाई ४–० ले पराजित गरेको छ ।

३८ वर्षीय फरवार्ड रोनाल्डोले पोर्चुगलका लागि १२० गोल गरेका छन् । सन् २००३ मा पोर्चुगलको राष्ट्रिय टिममा डेब्यु गरेका रोनाल्डोले गत डिसेम्बरमा कतार विश्वकपमा गोल गर्दै लगातार पाँच विश्वकपमा गोल गर्ने कीर्तिमान बनाएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu