Connect with us
Kapilvast Forest

१३ वर्षीया वालिका बलात्कार गर्ने तामाङलाई १९ वर्ष कैद

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

file photo

दैलेख- जिल्ला अदालत दैलेखले १३ बर्षीया बालिका बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलास मङ्गलबार १९ वर्ष कैद पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा २२ रुपियाँ तिर्नुपर्ने फैसला भएको जिल्ला अदालत दैलेखका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा काभ्रे जिल्ला पाँचखाल नगरपालिका–६ हाक्से घर भई २६ वर्षीय सिबु तामाङलाई १९ वर्ष कैद सजायको फैसला गरेको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu