Connect with us
Kapilvast Forest

गण्डकीका मुख्यमन्त्रीको रणनीति : विश्वासको मत लिने समय सकिनुअघि राजीनामा

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

पोखरा- माओवादी केन्द्रले समर्थन फिर्ता लिएर दुई मन्त्रीलाई राजीनामा गराएपछि मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार ९ चैतमै अल्पमतमा पर्‍यो।

त्यसको भोलिपल्टै मुख्यमन्त्रीको दाबेदार नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्रीको राजीनामा मागे । तर मुख्यमन्त्री अधिकारीले न राजीनामा दिए न विश्वासको मत नै लिएका छन् ।

सरकारबाट कुनै दलले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार वैशाख ८ गतेभित्र मुख्यमन्त्री अधिकारीले प्रदेशसभामा आफूलाई परीक्षण गर्नुपर्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu