Connect with us
Kapilvast Forest

पातको टपरी बनाउने प्रतिस्पर्धा

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

ताप्लेजुङ- ताप्लेजुङमा बिहीबार परम्परागत टपरी बनाउने प्रतिस्पर्धा भएको छ । दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला साथै प्रदेशस्तरीय अर्ग्यानिक महोत्सवको अवसरमा पातको टपरी बनाउने प्रतिस्पर्धा गराइएको हो ।

साल कटुस काठे बरलगायतको पातबाट सहभागीले परम्परागत टपरी बनाउने प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा करिब ५० जनाले सहभागिता जनाएका महोत्सव आयोजक संस्था नेपाल घरेलु तथा साना उद्योग महासङ्घ ताप्लेजुङका अध्यक्ष राजेन्द्र भारतीले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu