Connect with us
Kapilvast Forest

कर्णालीमा वर्तमान सरकारले नै निरन्तरता पाउँछ : नेता शर्मा

२०७९, २४ चैत्र शुक्रबारमा प्रकाशित

सुर्खेत- नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनु भयो । पार्टी सुदृढीकरण अभियान अन्तर्गत कर्णाली आउनुभएका शर्माले शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै कर्णाली प्रदेश सरकारबारे छिट्टै केन्द्रीय गठबन्धनमा आधिकारिक निर्णय हुने जानकारी दिनुभयो ।

उहाँले केन्द्रमा गठबन्धन फेरबदल भए पनि कर्णाली सरकारको नेतृत्व माओवादी केन्द्रले नै गर्ने उल्लेख गर्नुभयो । सरकार फेरबदल भए पनि सभामुख भने निरन्तर रहिरहने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu