Connect with us
Kapilvast Forest

काँग्रेस निर्वाचन घोषणापत्रको मस्यौदा पारित

२०७९, २९ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं- नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको ‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को पारम्भिक मस्यौदा पारित गरेको हो।

बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यले दिएका सुझावलाई समावेश गरेर स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समितिले अन्तिम रुप दिने गरी पारित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu