Connect with us
Kapilvast Forest

भेरी नदीमा बालक बेपत्ता

२०८०, ८ बैशाख शुक्रबारमा प्रकाशित

जाजरकोट- जाजरकोटमा एक बालक भेरी नदीमा बेपत्ता भएको छ । नलगाड नगरपालिका १० रग्दाका भूपेन्द्र परियार भेरी नदीमा डुबेर बेपत्ता भएको प्रहरी जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी प्रमुख सन्तोष रोकाका अनुसार नलगाड नगरपालिका १० रग्दाका रामबहादुर परियारका छोरा अन्दाजी १५ वर्षीय भूपेन्द्र परियारको बिहीबार दिउसो १२.३० बजे भेरी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रमुख रोकाले बताउनुभयो । भेरी नदीमा डुबेर बेपत्ता बालकको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu