Connect with us
Kapilvast Forest

भारतमा उपचारपछि सांसद भण्डारी स्वदेश फर्किंदै

२०८०, १७ बैशाख आईतवारमा प्रकाशित

काठमाडौ – नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी आज स्वदेश फर्कदै हुनुहुन्छ ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगलागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किन लाग्नुभएकाे हाे।

आज दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत भण्डारी स्वदेश फर्किने र साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तालिका छ ।

उहाँ भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu