Connect with us
Kapilvast Forest

शिवराजका विद्यालय कर्मचारीहरु धर्नामा

२०८०, ३० जेष्ठ मंगलवारमा प्रकाशित

सनिउल्ला धोबी-
नेपाल विद्यालय कर्मचारी परिषदको केन्द्रिय परिपत्र अनुसार कपिलवस्तुको शिवराज नगरपालिका भित्र कार्यरत विद्यालय कर्मचारीहरु धर्ना बसेका छन । तलब, भत्ता वृद्धि र जागिरको स्थायीतब लगायतको माग राखी विद्यालयका कर्मचारीहरु टन्टलापुर गर्मीमा धर्ना बसेको कमल भुसालले बताउनु भयो ।

आफ्नो माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने विद्यालयका कर्मचारी भुसालले बताउनु भयो । शिवराज नगरपालिकाको गेटमा विद्यालयका कर्मचारीहरु धर्ना बसेका छन । शिवराजमा ७० जना विद्यालय कर्मचारी रहेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu