Connect with us
Kapilvast Forest

नेपाल प्रेस युनियन कपिलवस्तु अध्यक्षमा खग प्रसाद चापागाई

२०८०, ५ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौ- नेपाल प्रेस युनियन कपिलवस्तुको अध्यक्षमा खग प्रसाद चापागाई चयन हुनुभएको छ ।

नेपाल प्रेस युनियन कपिलवस्तुको १२ औँ साधारण सभा तथा ७ औँ जिल्ला अधिवेशनबाट खग प्रसाद चापागाईको नेतृत्वमा नया जिल्ला कार्यसमिति चयन भएको हो ।

युनियनको उपाध्यक्षमा गणेश पोख्रेल र आशा अधिकारी, सचिवमा कृष्ण प्रसाद गैरे, सहसचिवमा सुष्मा गुरागाई र पुजा गुप्ता चयन हुनुभएको छ ।

यस्तै कोषाध्यक्ष बृजेश जयसवाल र सदस्यहरु शम्भु शैनी, भानु मरासिनी, विनय चौबे, दुर्गा अर्याल, राघवेन्द्र चौबे, अरुण कुमार श्रीवास्तव, अनिल माली, अन्जु लमिक्षाने, विनोद अधिकारी, ओम प्रकाश पौडेल र शसिन्द्र सापकोटा चयन भएका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu