Connect with us
Kapilvast Forest

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय प्रनिनिधी समितिको बैठक भोली देखी कपिलवस्तुमा बस्दै

२०८०, २२ श्रावण सोमबारमा प्रकाशित

सनिउल्ला धोबी-
नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय प्रनिनिधी समितिको बैठक भोली (मंगलबार) देखी कपिलवस्तुको शिवगढीमा बस्ने भएको छ ।
बैठकको अध्यक्षता नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्र विप्लव) ले गर्नुहुने केन्द्रिय सदस्य भेषराज भुसालले जानकारी दिनुभयो ।
प्रनिनिधी समितिको बैठकमा आवधिक कार्ययोजना निर्माण र पुराना योजनाको समिक्षा गरिने केन्द्रिय सदस्य भुसालले बताउनुभयो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय प्रनिनिधी समितिमा १ सय ५० जना र जिल्ला सेक्रेटरी ५० गरी कुल २ सय जनाको सहभागीता रहनेछ ।
केन्द्रिय प्रनिनिधी समितिको बैठक तिन सम्म सन्चालन हुनेछ । त्यसपछी केन्द्रिय समितिको बैठक ५ दिन सम्म कपिलवस्तुको शिवगढीमा चल्ने नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को केन्द्रिय कार्यालयले जनाएको छ ।
केन्द्रिय प्रनिनिधी समितिका सदस्यहरुलाई कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रिय कार्यालयमा खाने बस्ने व्यवस्थापन मिलाइएको केन्द्रिय सदस्य भुसालले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu