Connect with us
Kapilvast Forest

वालुवाटारमा नयाँ सत्ताधारीको बैठक

२०८०, २१ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री निवास वालुवाटारमा नयाँ सत्ताधारी दलको बैठक सुरू भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।

नयाँ सरकार गठन,मन्त्रालय,मन्त्रीको बाँडफाडमा छलफल भएको छ । आजै सानो आकारको मन्त्री बनाउने तयारीमा तीन दल जुटेको छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu