Connect with us
Kapilvast Forest

भएन डढेलो नियन्त्रण, कपिलवस्तु साझेदारी बेखबर

२०८१, ४ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु साझेदारी वनमा लागेको डढेलो नियन्त्रण भन्दा बाहिर रहेको छ । वन क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न कपिलवस्तु साझेदारी वन ब्यवस्थापन समितिले कुनै चासो समेत नदिएको स्थानीयले बताएका छन ।

तीन चार दिन देखि वनमा लागेको आगोले कपिलवस्तु साझेदारीको करिब ७ सय हेक्टर क्षेत्रफल भन्दा बढि वन क्षेत्र सखाप पारेको छ । जिल्लाको शिवराज नगरपालिका क्षेत्रमा लागेको आगो दिनरात दन्किरह्दा वनका कर्मचारी, समितिका पदाधिकारीले ध्यान नदिएको पाइएको छ ।

डढेलोले साझेदारी वन सहित राष्ट्रिय वन समेत सखाप हुँदै गएको छ । डढेलोले गर्दा हुर्किदै गरेको सानो बिरुवा, किरफट्यग्र, चराचुरुङ्गी ल जिवजन्तु अकालमा मर्नु परेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu