२०७६ असार २१ गतेको राशिफल
मेष- धनको सहयोग आउनेछ । काममा वोझ हुनेछ ।
वृष- आफन्त टाढा हुनेछन् । मानसिक अशान्ति बढ्नेछ ।
मिथुन- राजनीतिक धोका आउनेछ । पहिचानमा ्ह्रास हुनेछ
कर्कट- परोपकारमा मन जानेछ । आध्यात्मिक रुचि बढ्नेछ ।
सिंह- झमेलामा पर्न सकिनेछ । आफन्त टाढा हुनेछन् ।
कन्या- यात्राको मज्जा मिल्नेछ । पारिवारिक भेटघाट रहनेछ ।
तुला- स्वास्थ्यमा सुधार हुनेछ । काममा खुशी मिल्नेछ ।
वृश्चिक- कला, संगीतमा रुचि जानेछ । जमिनबाट फाइदा हुनेछ ।
धनु-सामाजिक पहिचान मिल्नेछ । यात्राको सुख पाइनेछ ।
मकर- उत्साहले साथ दिनेछ । नयाँ मित्र भेटघाट हुनेछ ।
कुम्भ-साथीभाइको सहयोगले काम बन्नेछ । बोलीको प्रभावले जस मिल्नेछ ।
मीन- सामान्य विवाद हुनेछ । यात्रामा ढिलासुस्ती रहनेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा