योगेश भट्टराई अस्पताल भर्ना २०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित काठमाडौं-नेकपा एमाले सचिव योगेश भट्टराई अस्पताल भर्ना हुनु भएको छ ।ज्वरो नघटेपछि उनी आज वीर अस्पतालमा भर्ना हुनु भएको हो । दुई दिनदेखि घरमै आराम गरेका भट्टराई आज अस्पताल भर्ना भएको उहाँका स्वकीय सचिव प्रेम गुरागाईंले बताउनु भयो । सम्बन्धित शीर्षकहरू: अर्को दुई महिनामै अभूतपूर्व उत्साह देखियो : प्रवक्ता खतिवडा छुटाउनुभयो कि? भारत र चीनबाट फाइदा लिने माैका सरकारले नचुकाओस् : गगन थापा थप समाचार एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित) भाजपाको रणनीति बुझ्न नेपालका नेताहरु दिल्लीमा उच्च गर्मीले बुटवलका विद्यालय २ दिन बन्द कपिलवस्तुको पकडीमा एभरेस्ट बैंकको एक्स्टेन्सन काउन्टर प्रलोभनले उडाउँदै छ विदेश जाने सपना डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि: मन्त्री शर्मा Advertisement Advertisement Advertisement