काठमाडौं। मुलुकमा फेरि नक्कली नोट छाप्नेको बिगबिगी बढ्न थालेको छ । नक्कली नोट छाप्ने मेशिनसहित बौद्ध प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
विशेष सुराकीको आधारमा बौद्धको नयाँबस्ती पुगेको प्रहरीले ३५ हजार नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको हो ।
यस सम्बन्धी थप अुनसन्धान भइरहेको प्रहरीले बताएको छ ।