Connect with us
Kapilvast Forest

प्रचण्ड–माधव समूहका सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक बहिष्कार

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

कपा प्रचण्ड–माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । वैधानिकता गुमाएको सरकारबाट अध्यादेश पेस गर्ने कार्यसूची राखिएको भन्दै सो समूहले बैठक बहिस्कार गरेको हो ।  बैठकमा विषय लिएर सो समूहका सांसद भीम रावलले  अध्यादेशहरू पेस गर्न आफूहरूको समर्थन नरहेको बताएका थिए । सभामुख अग्नि सापकोटाले बस्न आग्रह गरे पनि प्रचण्ड–माधव समूहका सांसदहरू बाहिएका थिए ।रावलले सरकारको औचित्यमाथि नै प्रश्न उठाएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu