Connect with us
Kapilvast Forest

एकताको सन्देशसहित एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

२०७८, ९ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुन्छ ।आज विहान ११ बजे तुलसीलाल अमात्य भवन च्यासलमा ओलीले पत्रकार सम्मेलन गर्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भयो ।

नेकपा एमालेमा लामो रस्साकस्सीपछि असन्तुष्ट नेताहरुले एकताको सन्देश दिएसँगै ओलीले आज पार्टी एकताको सन्देश र देउवा सरकारको डेढ महिने समीक्षाका बारेमा पत्रकार सम्मेलन गर्न लागेको तामाङले जनाउनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu