Connect with us
Kapilvast Forest

गुल्मीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

२०८१, १४ बैशाख शुक्रबारमा प्रकाशित

accident

गुल्मी । मोटरसाइकल दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।

लु ३५ प ५४८४ नम्बरको मोटरसाइकल दुुर्घटना हुदाँ गुल्मीदरबार गाउँपालिका–३ राजाका अनिलराज घर्तीको मृत्यु भएको हो ।

दुर्घटनामा गुल्मीदरबार–४ भट्टेचौरका ३० वर्षीय यमबहादुर सूर्यवंशी घाइते भएका छन् ।

दुर्घटनापछि घाइते भएका घर्तीलाई उपचारका लागि गुल्मी जिल्ला अस्पताल ल्याएपछि मृत घोषणा गरेको प्रहरीले जनाएको छ। घाइते सूर्यवंशीको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu