Connect with us
Kapilvast Forest

गणेश अधिकारी र वर्षा लम्सालको ‘महलमा बस्ने मायाँलु ’ सार्वजनिक

२०७८, ११ कार्तिक बिहीबारमा प्रकाशित

कपिलवस्तु-पछिल्लो समयमा नेपाली लोक संगितको बजारमा चर्चित रहेका गायक गणेश अधिकारी र बर्षा लम्सालकोे नयाँ गीत ‘महलमा बस्ने मायँलु ’ सार्वजनिक भएको छ।

संजिव न्यौपाने युट्युब च्यानलबाट वुधवार सार्वजनिक भएको महलमा बस्ने मायाँलुले सामाजिक सामाजिक संजारमा चर्चा कमाएको छ । गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको गीतमा स्वयम अधिकारी गणेश र चर्चित लोक तथा दोहोरी गायिका बर्षा लम्सालले आवाज दिनु भएको छ ।

गीतको म्यूजिक भिडियोमा नेपाली फिल्म क्षेत्रिकि नायिका एलिना रायमाझी, समिर न्यौपाने, र सुरेन्द्र लामिछानेको अभिनय रहेको गितको भिडियो निर्देशन आशिर प्रताप जंगले गरेका हुन्। गीतमा विभिन्न मुख्य पात्र रहेका छन्। गितलेगरिव प्रेमि र धनि प्रेमीका विचको सम्बन्धलाई सांगितिक रुपमा चित्रण गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu