Connect with us
Kapilvast Forest

प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित

२०७८, २७ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु -प्रथम बाणगंगा सडक खाना महोत्सव हालका लागी स्थगित गरिएको छ । कोरोनाको बढ्दो संक्रमणलाई मध्येनजर गरि सडक खाना महोत्सव हालका लागी स्थगित हो ।

गृह मन्त्रालयको परिपत्र तथा कोरोनाको बढ्दो प्रभावका बीच भिडभाड, मेला, महोत्सव लगाउन उचित नहुने भएकाले हालका लागी निर्धारित प्रथम बाणगंगा सडक खाना महोत्सव स्थगित गर्नु परेको संयोजक बुद्धि बहादुर रोकाहा क्षेत्री(दिनेश) ले जानकारी दिनु भयो ।

कोरोनाको संक्रमण दर हेरेर अनुकुल समयमा प्रथम बाणगंगा सडक खाना महोत्सव भव्यताका साथ गरिने निर्देशक सुसिल सिंह ठकुरीले बताउनु भयो ।बाणगंगा नगरपालिका वडा नं।४ को आयोजनामा यही पुस २९ र ३० गते चारनम्बर जीतपुरचोक प्रथम बाणगंगा सडक खाना महोत्सवको तयारी भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu