Connect with us
Kapilvast Forest

अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा विष्णु क्षेत्री नियुक्त

२०७९, २० असार सोमबारमा प्रकाशित

अर्घाखाँची- अर्घाखाँची जिल्ला खेलकुद विकास समितिकाे अध्यक्षमा विष्णु क्षेत्री नियुक्त हुनुभएकाे छ ।

प्रदेश खेलकुद परिषद्ले अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा क्षेत्रीलाई नियुक्त गरेको हो ।

यस्तै समितिको उपाध्यक्षमा पीताम्बर खनाल, कोषाध्यक्षमा प्रेम आले चयन हुनुभएकाे छ ।

यस्तै सदस्यमा लक्ष्मण पाण्डेय, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डेय, रेम कला खत्री, कृष्ण भुसाल रहेका छन् ।

अध्यक्ष क्षेत्रीले खेलकुद विकास लागि विस्तृत योजना बनाएर आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नभएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu