Connect with us
Kapilvast Forest

अग्रता फराकिलो पार्दै नापोली इन्टरमाथि १३ अंकको अग्रता

२०७९, १६ माघ सोमबारमा प्रकाशित

काठमाडौं-  इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको नापोलीले रोमालाई २-१ ले पराजित गर्दै अग्रता फराकिलो बनाएको छ । दोस्रो स्थानको इन्टरमाथि १३ अंकको अग्रता बनाएको नापोलीले उपाधि होड बलियो छ ।

जिओभानी सिमओनीले खेलको अन्त्यतिर निर्णायक गोल गरेपछि नापोलीले तीन अंक जोडेको हो ।त्यसअघि खेलको १७ औं मिनेटमा भिक्टरले ओसिमहेनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu