Connect with us
Kapilvast Forest

काठमाडौँ वसन्तपुरमा होली : फोटो फिचर

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौँ- काठमाण्डौं वसन्तपुर क्षेत्रमा बिहानै देखि होलीको उत्सव सुरु भएको छ ।

विदेशी पर्यटक देखि स्थानीयहरू समेत वसन्तपुरमा रङ लगाएर होली मनाएका छन् ।

 

आज आइतबारa काठमाडौँ उपत्यका लगायत पहाडी क्षेत्रमा होली मनाइने गरिन्छ ।

होलीको दिन आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu