Connect with us
Kapilvast Forest

फिल्म र संगीत क्षेत्रका कलाकारहरुले मनाए होली : फोटो फिचर

२०७९, २२ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं- फिल्म र संगीत क्षेत्रका कलाकारहरुले सोमबार आ-आफ्नै स्टाइलमा फागूपर्व होली मनाएका छन् । अभिनेता राजेश हमालले कपुरधारास्थित निवासमा आइपुगेका फिल्मकर्मीसँग रङ साटासाट गर्दै होली मनाए । अभिनेत्रीद्वय रेखा थापा र श्वेता खड्काले सँगै होली मनाए ।

अभिनेत्री मनीषा कोइरालाले सपरिवार होली मनाइन् । मनीषासँग होली मनाउन कांग्रेस नेतृ सुजाता कोइराला पनि पुगेकी थिइन् । फिल्म छक्कापञ्जा ४का कलाकारहरु निर्मल शर्मा दीपाश्री निरौला,बेनिशा हमाल,केदार घिमिरेले बानेश्वर चोकमा आयोजित होली विशेष कार्यक्रममा भाग लिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu