Connect with us
Kapilvast Forest

भन्सार छलेर सुर्ती र कपडा ल्याउने २ जना पक्राउ

२०८०, २६ श्रावण शुक्रबारमा प्रकाशित

बर्दिया – बर्दिया प्रहरीले भन्सारा छली ल्याएको अबैध सामान सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

बर्दियाको गुलरिया-११ बस्ने धनेश रैदास र कुरवारी रैदासलाई करिब १ लाख ९ हजार २ सय बराबरको सुर्ती र कपडासहित नियन्त्रणमा दिईको प्रहरी नायक उपरिक्षक हिक्मत बोहोराले जानकारी दिनुभयो ।

बर्दियाको महम्मदपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलिले बिहिबार गुलरिया-११ लालपुरबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको दुई जनालाई थप अनुसन्धानको लागि राजपुर भन्सार कार्यलय गुलरिया पठाइएको प्रहरीले जनाएको छ

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu