Connect with us
Kapilvast Forest

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षबीच भेट

२०८०, ८ आश्विन सोमबारमा प्रकाशित

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष झाओ लिजीसँग भेटवार्ता गरेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्समा यी दुई नेताबीच भेटवार्ता भएको हो।

भेटमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सरोकार र हितका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

दाहालले आजै चिनियाँ समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री दाहाल र समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि पिपलमा स्थानीय समयअनुसार १०:५५ मा भेटवार्ता हुन लागेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu