Connect with us
Kapilvast Forest

राजस्वमा सरकारमा

२०८०, २१ फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाई दिएको छ ।

काँग्रेससंगको सहकार्य तोडेर एमालेसंग नयाँ गठबन्धन बनेसंगै राजस्वपा समेत सरकारमा जाने निर्णय गरेको छ ।

लामिछानेको नेतृत्वका राजस्व सरकारमा जाने भएको छ । सरकार गठनको जिम्मा र निर्णय गर्ने अधिकार लामिछानेलाई दिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu