काठमाडौँ-महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ ।...
काठमाडौं-प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूले आज पनि विरोध प्रदर्शन गरेका छन्। बुधबार प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार...
स्याङ्जा-कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्याङ्जामा पूर्व सतर्कताका लागि जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको छ । छिमेकी मुलुकसहित देशका विभिन्न...
काठमाडौं-नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन...
कपिलवस्तु-कपिलवस्तु उद्योग बाणिज्य संघले आयोजना गर्न लागेको १२औं कपिलवस्तु महोत्सव तत्कालका लागि स्थगित भएको छ । बुधबार(आज) बसेको कपिलवस्तु उद्योग बाणिज्य संघको आकस्मिक बैठकले कोरोनाको बढ्दो...
दिपक के.सी. कपिलवस्तु- नेपाली काँग्रेस क्षेत्र नं. ३ (क) कपिलवस्तुले शिवराज नगरपालिकामा माक्स वितरण गरेको छ । कोरोना महामारी बढ्दै गएको पछिल्लो अवस्था र ओमिक्रोन संक्रमण...
रुपन्देही- बुटवल उपमहानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण तथा व्यवस्थित बस्ती निर्माणको काम थालेको छ । ठूला विकासे परियोजनाबाट विस्थापित हुने परिवारलाई आवासको प्रबन्ध मिलाउने काम अघि बढाइएको...
कपिलवस्तु-कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा सवारि साधनको ठक्करबाट १ जनाको मृत्यु भएको छ । आवर विज्डम बोर्डिङ स्कुलको अगाडि गतराती सवारी साधनको ठक्करबाट...
कपिलवस्तु-कोभिड १९ का कारण नेकपा (एमाले) लुम्बिनी प्रदेशको पौष २८ गतेका लागि तोकिएको प्रतिनिधी छनोट कार्य स्थगित भएको एमाले कपिलवस्तुले जनाएको छ । प्रदेशका लागि...
काठमाडौं-बुधबार देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य...