भक्तपुर दुवाकोटको इँट्टा कारखाना परिसरमा मजदुरका छोराछोरी लेखपढ गर्दै गरेका तस्बिर-
कपिलवस्तु –विश्व सिमसार दिवस तथा ९ औ चरा महोत्सवलाई गच्छामी मिडीया ग्रुपले आयोजनामा गरेको छ ।कार्यक्रमलाई डिभिजन बन कार्यालय , जगदिसपुर जलासय ब्यवस्थापन बहुसरोकार मञ्च, पर्यटन...
काठमाडौँ -ललितपुरको चापागाउँमा खेतीयोग्य जमिनलाई मासेर प्लटिङका लागि डोजर चलाइँदै ।
काठमाडौं- सहारा मरुभूमिमा हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको बीबीसीले जनाएको छ । यहाँ सबैभन्दा पहिले सन् १९७९ मा...
बेनी- म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गरिएको तोरीखेतीको मनोरम दृष्यमा तस्वीर लिन पुगेका आन्तरिक पर्यटक । कालोपत्रे गरिएको सडकको दायाँ र बायाँतर्फको फाँटमा गरिएको तोरीखेतीको पहेँलपुर दृष्यमा...
जाजरकोट- कर्णाली प्रदेशको दस जिल्लामा प्रवेश गर्ने मुख्य नाकाको रुपमा रहेको बबईमा कोभिड बढिरहेको समयमा सुनसान बन्दै गएको छ । नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था नहुँदा सिधै...
काठमाडौं- नेपालका हरेक चाडपर्वको फरक विशेषता छन् । नेपालीले फरकफरक चाडपर्वमा फरक परिकार खाने गर्छन्। माघे सङ्क्रान्ति भन्ने बित्तिकै तरुल, चाकु र तिलका लड्डुको याद आइहाल्छ।...
काठमाडाैं- सूर्य मकर राशीमा प्रवेश गरेको माघ महिनाको पहिलो दिनदेखि अन्तिम दिनसम्म बाह्र वर्षको एकपल्ट पनौतीमा मकर मेला लाग्ने गर्छ । माघ महिनाको महिमा ठूलो छ...