Connect with us
Kapilvast Forest

बोरामा शव भेटियो

२०७६, २६ असार बिहीबारमा प्रकाशित

श्रवण थापा सर्लाही । सर्लाहीको लालबन्दीमा एक पुरुषको शव फेला परेको छ । लालबन्दी नगरपालिका–३ जब्दी बस्ने ४५/५० वर्षका चेत बहादुर अछामी(सार्की)कोे शव फेला परेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ ।

लालबन्दी क्षेत्रमा ज्यामी काम गर्दै आएका अछामीको भएको जब्दी निवासी रत्नहरी भण्डारीको बारीमा आपँको बोटमुनी बोरा माथि शव भेटिएको स्थानीयले जनाएका छन् । सार्कीको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पठाईको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रतित सिहं राठौरले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu