Connect with us
Kapilvast Forest

१४ वर्षीया विद्यार्थी बलात्कार

२०७६, ३१ असार मंगलवारमा प्रकाशित

rape

काठमाडौं । विद्यार्थी बलात्कार गरेको आरोपमा पक्राउ परेका चापाकोट नगरपालिका–७ का शिक्षक रामभक्त आचार्यलाई जिल्ला अदालत स्याङ्जाले १० वर्ष कैद सजाय तोकेको छ ।

सोही ठाउँको एक विद्यालयमा कक्षा ७ अध्ययनरत १४ वर्षीया बालिकालाई बलात्कार गरेका आचार्यलाई आइतबार कैद सजायको फैसला भएको जिल्ला अदालत स्याङ्जाका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।, कान्तिपुर दैनिकले खबर छापेको छ ।

चापाकोटको शितलटार जङ्गलमा लगी बारम्बार ललाईफकाई बलात्कार गर्दै आएका शिक्षक आचार्यले टिसर्ट, मोबाइल र १० हजार रुपैयाँ किनिदिने सर्तमा घटना लुकाउँदै आएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu