Connect with us
Kapilvast Forest

नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं-नायिका केकी अधिकारीलाई कोरोना पोजेटिभ देखिएको छ। केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको पाइएको थियो। ‘पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको थियो ।

तर, विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी थिएँ, दुबै पटक कोरोना पोजेटिभ देखियो’, उहाँले भन्नु भयो ।कोरोना संक्रमण देखिएपछि उहाँ घरमा आइसोलेटरहनु भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu