Connect with us
Kapilvast Forest

२४ घण्टामा दुई हजार ४२८ जनामा कोरोना संक्रमित पुष्टि, ५ जनाको मृत्यु

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं – विहिबार नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४२८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
स्वाथ्य तथा जनसँख्या मन्त्रालयका अनुसार देशभरमा १० हजार ४४८ परीक्षण गर्दा दुई हजार ४२८जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
बितेको २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २५२ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । संक्रमणबाट मृतक संख्या ३ हजार ११७ पुगेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu