Connect with us
Kapilvast Forest

बुटवलमा बस दुर्घटना हुँदा ८ जना घाइते

२०७८, ३१ भाद्र बिहीबारमा प्रकाशित

accident

रुपन्देही – बुटवलमा आज बिहान बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेकाे लु २ ख ७८९ नम्बरको बस कालीकाचोक नजिक अनियन्त्रित भएर दुर्घटना भएको हो ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल र चौराहा अस्पतालमा उपचार भइरहेको छ ।प्रहरीले सिमसिम पानी परिरहेका बेला दुर्घटना भएको हुनसक्ने बताए पनि प्रत्यक्षदर्शीले भने तीव्र गतिका कारण दुर्घटना भएको बताएका छन् ।

a

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu