Connect with us
Kapilvast Forest

पेमा र राजेशपायल राईको ‘सै हँमा’ ट्रेन्डिंगमा

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

काठमाडौँ-भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा तामाङ र गायक राजेश पायल राईको ‘सै हँमा’ बोलको गीत सार्वजनिक भएको छ ।

टिका चाम्लिङ्गको शब्द रहेको गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ । त्यस्तै उक्त सार्वजनिक गीतको भिडियोलाई मनोज राईले छायाँकन तथा सम्पादन गरेका हुन् । सोमबार सार्वजनिक गरिएको गीत नेपालसहित कतार र कुवेतमा समेत युट्युब ट्रेन्डिंगमा परेको छ ।

 

https://www.youtube.com/watch?v=t-ILc4c5qCc

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu