Connect with us
Kapilvast Forest

एमसीसी जबर्जस्ती पेस भएकोमा गम्भीर आपत्ति छ : महरा

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं-पूर्व सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको आजको बैठकमा सरकारले विवाद र विरोधका बीच मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ( एमसीसी) सम्झौता पेस भएको घटनाप्रति आफू र आफ्नो पार्टीको गम्भीर आपत्ति रहेको बताउनु भएको छ । एक विज्ञप्ति जारी गर्दै महराले कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको स्पष्ट पार्नु भएको हो ।

 

उहाले एमसीसी सम्झौता संसदमा पेस गर्नुहुन्न भन्दै सडकमा उत्रिएका विभिन्न दलसम्बद्ध नेता, कार्यकर्ता, स्वतन्त्र रुपमा आन्दोलनमा सहभागी नागरिकहरुमाथि भएको प्रहरी दमन एवं धरपकडको निन्दासमेत गर्नु भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu