Connect with us
Kapilvast Forest

बाँकेमा हिरासत कक्षमा रहेका थुनुवा मृत फेला

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

death

 

 

नेपालगन्ज -बाँकेको इलाका प्रहरी कार्यालय, कोहलपुरको हिरासत कक्षमा रहेका थुनुवा मृत अवस्थामा फेला परेका छन् । थुनुवा कक्षको शौचालयमा झुन्डिएको अवस्थामा थुनुवा किसनलाल कुँवर फेला परेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।

जबरजस्ती करणीका थुनुवा कुँवरले थुनुवा कक्षको शौचालयको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu