Connect with us
Kapilvast Forest

मोहना नदीले धार परिवर्तन गरेपछि

२०७९, २५ असार शनिबारमा प्रकाशित

कैलालीको धनगढी स्थित मोहना नदीले पानीको सतह बढेसँगै धार परिवर्तन गरेको छ । गोदावरी –९ मा नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।

यसअघि बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको सतहले खतराको तह पार गरेको भन्दै तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरेको थियो । बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu