Connect with us
Kapilvast Forest

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

२०७९, २४ मंसिर शनिबारमा प्रकाशित

काठमाडाैं- माेरक्काे फिफा विश्वकप फुटबल २०२२ काे सेमिफाइनलमा पुगेकाे छ ।

कतारकाे अल तुमाम रंगशालामा शनिबार भएकाे क्वार्टरफाइनल खेलमा पाेर्चुगललाई १-० ले हराउँदै माेरक्काे अन्तिम ४ मा पुगेकाे हाे । माेरक्काेका लागि खेलकाे ४२ औं मिनेटमा युसेफले गरेकाे गाेल नै निर्णायक बन्याे ।

सुरुआती ११ मा पर्न नसकेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो खेलकाे दाेस्राे हाफमा मैदान प्रवेश गरेका थिए । तर उनले गाेल गर्न सकेनन्

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu