Connect with us
Kapilvast Forest

अर्जेन्टिना र नेदरल्यान्ड्सलाई फिफाको कारबाही

२०७९, २६ मंसिर सोमबारमा प्रकाशित

एजेन्सी- अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वाटरफाइनलमा दुवै टिमले विपक्षीमाथि गरेको खराब व्यवहारका कारण फिफाले अनुशासनसम्बन्धी कारबाही गर्ने भएको छ।

सो खेलमा स्पेनी रेफ्री एन्टोनियो माटियुले विश्वकपमा कीर्तिमान १८ पहेँलो कार्ड देखाउनुभएको थियो। सो खेलमा नेदरल्यान्ड्सका डेन्जेल डम्फ्रिजले रातो कार्ड पाउनुभयो। फिफाले दुवै टिमलाई कारबाहीको दायरामा ल्याउने बताएको छ। फिफाले जरिवाना भने तोकिसकेको छैन । तर, दुबै टोलीलाई १६ हजार अमेरिकी डलरसम्म जरीवाना हुन सक्ने बताईएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu