Connect with us
Kapilvast Forest

फ्रान्सको लगातार दोस्रो जित

२०७९, १४ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं- फ्रान्सले युरोकप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले रिपब्लिक अफ आयरल्यान्डलाई १-० गोलले हरायो । फ्रान्सको जितमा बेन्जामनि पाभर्डले निर्णायक गोल गर्नुभयो ।

पाभर्डले ५०औँ मिनेटमा गरेको गोल टोलीको जितमा पर्याप्त बन्यो । जितसँगै फ्रान्सले समूह बी मा दुई खेलबाट ६ अङ्क बनाएको छ । आयरल्यान्डले हारबाट युरोकप छनोटको सुरुवात गरेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu