Connect with us
Kapilvast Forest

विमलले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र हारबाट जोगियो

२०७९, २३ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं- विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पासँग हार टार्दै १-१ को बराबरी खेलेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा दुवै गोल खेलको अन्त्यतिर भएको थियो ।

सत्यम शर्मा ८६औं मिनेट पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर हिमालयनले सम्भावित जितका लागि अग्रता जोगाउन सकेन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu