काठमाडौं- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ को धौवादी डाँडामा रहेको फलाम खानी उत्खननका लागि प्रशासनिक कार्य अन्तिम चरणमा पुगेको छ । सरकारले पूर्वी नवलपरासीको धौवादीमा...
काठमाडौँ- गत वैशाखको पहिलो साता नेपालबाट कुवेत हिँडेका एक भारतीय नागरिक शङ्कास्पद पीसीआर रिपोर्टसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । उनको रिपोर्टमाथि शङ्का लागेपछि विमानस्थल...
काठमाडौं – घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई...
जनकपुर-धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन् । रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा...
डोटी-बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग...
कपिलवस्तु-कपिलवस्तुकाे शिवराजनगरपालिकाकाे ११ नं. वडा कार्यालय थुन्हियाले वडाभित्रका किसानलाई कृषि औजार तथा ह्यान्ड पम्प वितरण गरेकाे छ । वडा अध्यक्ष रामेश्वर बर्माले ३१ जनालाई स्प्रे ट्यांकी,...
रुकुम-रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ ।...
काठमाडौं- हाल देशमा पश्चिमी पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । शुक्रवार विहान देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको...
काठमाडौं- एक हप्ताअघि मोरङको धनपालथाल-७ स्थित उखुबारीमा घटेको घटनामा संलग्न रहेको भन्दै प्रहरीले अनिल कुमार मण्डललाई पक्राउ गरेको छ। सिरहाका मण्डललाई काठमाडौंबाट पक्राउ गरिएको महानगरीय...
काठमाडौं -आज विश्व क्यान्सर दिवस। ‘क्लोजिङ द ग्याप इन क्यान्सर केयर’ अर्थात् ‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौं’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदै छ।...