Connect with us
Kapilvast Forest

कक्षा १२ को ‘रिजल्ट’ आज प्रकाशित हुने

२०७६, १३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं । कक्षा १२ को ‘रिजल्ट’ आज हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड (एसएलसीई)ले आज सोमबार नतिजा प्रकाशित हुने जनाएको छ । कक्षा १२ मा यसवर्ष ४ लाख भन्दा बढीले परीक्षा दिएका छन् । १२ को परीक्षा गएको बैशाखमा भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu