Connect with us
Kapilvast Forest

प्रधानमन्त्री देउवा स्कटल्याण्ड जाने

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जानुहुने भएको छ ।स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लाग्नु भएको हो ।

बेलायती कूटनीतिज्ञ एवं कोप(२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्नु भएको हो ।

बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गर्नु भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu