Connect with us
Kapilvast Forest

विश्वभर थपिए २० लाख ६५ हजार कोरोना संक्रमित 

२०७८, १७ माघ सोमबारमा प्रकाशित

 

काठमाडौँ – विश्वभर पछिल्लो पटक २० लाख ६५ हजार बढी कोरोना संक्रमित थपिएका छन् । यससँगै विश्वमा कोरोना संक्रमितको संख्या ३७ करोड ५० लाख १३ हजार १ सय ८४ पुगेको हो ।

कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरमा उल्लेख भए अनुसार संक्रमितमध्ये अहिलेसम्म २९ करोड ६२ लाख निको भएका छन् । गत २४ घण्टामा मात्रै १७ लाख २२ हजार सङ्क्रमण मुक्त भएका छन् ।

यस्तै २४ घण्टामा ५ हजार ५ सय सङ्क्रमितको मृत्यु भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ५६ लाख ८१ हजार नाघेको छ । अझैपनि ७ करोड ३० लाख सक्रिय सङ्क्रमित रहेकामा ९४ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरको तथ्यांकमा उल्लेख छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu