Connect with us
Kapilvast Forest

१८ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा तीनजना मात्र पास 

२०७८, ८ फाल्गुन आईतवारमा प्रकाशित

 

काठमाडौं – १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षमा जम्मा तीनजना परीक्षार्थीमात्र पास भएका छन् । न्याय सेवा आयोगकाे आग्रहमा लाेक सेवा आयोगले परीक्षाा लिएकाे थियाे ।

 

आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो ।

न्याय सेवा आयोगको आइतबारको बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीनजनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu